नेकपाले सभामुख नछाड्ने, उपसभामुखलाई राजीनामा दिन लगाउने तयारी

काठमाडौं । नेकपाले सभामुख पद नछोड्ने भएको छ। कृष्णबहादुर महराको राजीनामापछि रिक्त सभामुखमा आफ्नै पार्टीका सांसदलाई बनाउन नेकपाले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने तयारी गरेको छ। ‘सभामुख पद छोडने कुरै हुँदैन,’ नेकपाका सांसद रामनारायण बिडारी भन्छन्, ‘उपसभामुख कांग्रेस वा अन्य दललाई दिएर भए पनि नेकपाले सभामुख पद छोड्दैन।’ संविधानविद् एवं कांग्रेस सांसद राधेश्याम अधिकारी पहिल्यै … Continue reading नेकपाले सभामुख नछाड्ने, उपसभामुखलाई राजीनामा दिन लगाउने तयारी